रमेश कार्की 

काठमाडौं । शनिवार थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा थाइल्याण्ड भ्रमणमा भारतीय प्रधानमन्त्री मोदीसँग आफ्नो भेट भएको तर मोदीले खासै चासो नदेखाएको  बताएका छन् ।

भारतीय प्रधानमन्त्री र केपी शर्माको भेटघाट थाइल्याण्डमा कार्यक्रमको कारण मात्र संयोगले भेट भएको थियो । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको तर नेपालको प्रधानमन्त्री ओलीको खासै कुनै पनि कुराहरुलाई ध्यान नदिएको र नेपालमा नरेन्द्र मोदीलाई निमन्त्रणा गर्दा भ्रमण पनि अस्वीकार गरिएको  बताएका  छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय