शनिबार १६ भदौ काठमाडौ । नेकपा माओवादी केन्द्रले आज बाट तीन महिने रुपान्तरण अभियानको औपचारिक उद्वघाटन प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले गर्नुहुने माओवादी केन्द्रले जनाएको छ।

जनतासंग माओवादी भन्ने मुल नारा सहित यो तीन महिने विशेष रुपान्तरण अभियान संचालन गर्न लागेको हो सरकारको समेत नेतृत्व गरिरहेको माओवादी केन्द्रले विगतका अन्य सरकार हरुको तुलनामा निक्कै लोकपि्रय सरकारको रूपमा अगाडी बढिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय