रमेश कार्की

काठमाडौं । अक्टोबर २२ देखि २८ तारिखसम्म चीनको हाङझावमा भएको एसियाली पारा खेलकुदको तेक्वान्दोतर्फ के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशा गोवर्धनले नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिईन् । बिजेता पलेशा गोवर्धनलाई अहिले र्राष्ट्रिय अन्तर्राष्ट्रिय तथा विभिन्न संघ सस्थाहरुले सम्मान गरेका छन्  ।

त्यस्तैगरि अमेरिकाबाट एभरेस्ट तेक्वान्दो कियरर्स फाउन्डेसनका संस्थापक संयोजक मास्टर कुमार कार्कीले पनि बिजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन् । मास्टर कार्कीले अमेरिकाबाट नेपालका प्रतिनिधि बलराम कार्कीको हातबाट बिजेता गोवर्धनलाई शुक्रबार ६० हजार र प्रशिक्षक लामालाई पनि नगत सहित सम्मान गरेका छन्  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय