रमेश कार्की
काठमाडौं । नेपाल प्रिमीयर लिग (एनपीएल) खेल सम्पन्न भएको छ । उक्त लिगको फाइनल खेल हेर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखक त्रिवि मैदान कीर्तिपुर पुगेका थिए । जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको फाइनल खेल हेर्न उनीहरू कीर्तिपुर मैदान पुगेका थिए ।
नेपाल प्रिमियर लिग खेलको समापन कार्यक्रममा पुर्ब प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्प कमल दाहाल र पुर्ब प्रधानमन्त्री तथा कांग्रेश शभापति शेरबहादुर देउबाको आतिथ्यमा नेपाल प्रिमियर लिग ‘एन पी एल’ २०८१ को सास्करणको उपाधि जित्न सफल जनकपुर बोट्स साथै उपविजेता सुदुर पच्चिम रोयल्सलाई उपाधि प्रदान गरिएको थियो ।