१३ भदौ, काठमाडौं नेपाल । अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयनको सुरुवात भएको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशैभर विरोध प्रदर्शन गरिरहेका छन यसै क्रममा आज संयुक्त रूपमा दुई पार्टीले काठमाडौमा विरोध पर्दशन गरेका छन् ।

नेकपाका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा,प्रकाण्ड तेस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धर्मेन्द्र वास्तोला कंचन लगायतका नेताहरुले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म एमसीसीको विरोधमा प्रदर्शन गरेका हुन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय